निर्णय प्रक्रिया(Nirnay prakriya)
• व्यवस्थापनले जे गर्दाछ निर्णयद्वारा गर्दाछ।
• दुई वा सो भन्दा बढी विकल्पहरु तयार गरि उत्तम विकल्पको छनोट गरिने कार्यलाई नै निर्णय प्रक्रिया भनिन्छ ।
• संगठनले निर्धारण गरेका लक्ष्य उदेश्यहरु प्राप्तिका लागि संगठनको तर्फबाट व्यवस्थापनले सम्पादन गर्ने कार्यहरु माध्ये एक महत्त्वपूर्ण कार्य हो।
• सामग्रमा निर्णय प्रक्रिया भन्नाले संगठनमा देखिएका विभिन्न सामस्याहरुको सामधान गर्नका लागि सामस्यासरुको पहिचान, सुचानहरुको सञ्चालन तथा विश्लेषण, विकल्पहरुको तयारी, उत्तम विकल्पको छनोट, कार्यन्वयन, अनुगमन तथा मुल्यांकन र पृष्ठपोषण सम्मका प्रक्रियाहरुको रुपलाई भुझिन्छ।
निर्णय प्रक्रिया
1. सामस्यको पहिचान
2. सूचनाहरुको सङ्कलन तथा विश्लेषण
3. विकल्पहरुको तयारी
4. उत्तम विकल्पको छनोट
5. कार्यन्वयन
6. अनुगमन तथा मुल्यांकन
7. पृष्ठपोषण

Comments
Post a Comment