अभिलेख व्यवस्थापनका प्रकारहरु abhilekh bewasthapanko prakarharu
- बिषय वा प्रकृतिको आधारमा
- साधारण अभिलेख वा दैनिक पत्राचार अभिलेख
- मानव संसाधन अभिलेख वा जनशक्ति अभिलेख वा कार्मचारी अभिलेख
- बित्तीय अभिलेख- आर्थिक कारोबारसंग सम्बन्धित जस्तैः बिल,रसिद , भौचर
- कानुनी अभिलेख - कार्यलयसंग सम्बन्धित ऎन,कानुन,विनिय्म,परिपत्र
- विविध अभिलेख - जस अन्तर्गत खरिद अभिलेख, बिक्री अभिलेख, काच्छ पदार्थ अभिलेख, तयारी तथा अर्ध तयारी अभिलेख
2. महत्त्व, उदेश्य, समय, संरक्षणका आधारमा
- अति महत्त्वपूर्ण अभिलेख- स्थायी प्रकृतिको , दीर्घकालीन , कहिल्यै नष्ट नगरिने अभिलेख
- महत्त्वपूर्ण अभिलेख-( बढीमा 20 बर्ष सम्म राखिन्छ ) - ठेक्का, टेन्डर,कोटेशन संग सम्बन्धित अभिलेख
- उपयोगी अभिलेख - (बढिमा 10 बर्षसम्म)- लेखा परिक्षण ,बित्तीय विवरण संग सम्बन्धित अभिलेख
- कम उपयोगी अभिलेख - (बढिमा 1 बर्ष सम्म)- चिठीपत्र, निमन्त्रणा पत्र,गुनासा पत्र
Comments
Post a Comment