अभिलेख व्यवस्थापन र यसको प्रक्रिया abhilekh bewasthpan r yasko prakriya


  • अभिलेख र व्यवस्थापन गरि दुई शब्द मिलि बनेको जसमा अभिलेख भन्नाले सूचनाहरुलाई लिपिबद्द गर्ने कार्य हो भने व्यवस्थापन भन्नाले स्रोतहरुलाई प्रभावकारी रुपमा परिचालन गरि अधिकतम उपलब्धि हासिल गर्ने कार्य हो।
  • अत: अभिलेख व्यवस्थापन भन्नाले कार्यलयसंग सम्बन्धित रहेका सूचनाको महत्त्व, बिषय,प्रकृति, उदेश्य, समय जस्ता आधारमा सङकलन, वर्गीकरण तथा विश्लेषण, थन्क्याउने साथै धुल्याउने सम्मका सम्पुर्ण गतिविधिलाई अभिलेख व्यवस्थापन भनिन्छ ।
प्रक्रिया 
  1. सूचनाहरुको सङकलन 
  2. वर्गीकरण तथा विश्लेषण 
  3. थन्क्याउने
  4. नष्ट गर्ने

Comments