बजार व्यवस्थापन भनेको के हो ? ( bajar bewasthapan bhaneko ke ho?)


  • वस्तु तथा सेवा खरिद बिक्री हुने स्थानलाई बजार भनिन्छ ।
  • बजारमा उत्पादित वस्तु तथा सेवालाई उत्पादक वा बिक्रेताले निश्चित रकम लिएर उपभोक्त वा क्रेतालाई स्वामित्वको हस्तान्तरण गर्ने गरिन्छ । ती वस्तु तथा सेवाले उपभोक्त वा क्रेताको आवश्यकता पूरा गर्दाछ अर्थात सन्तुष्टि प्राप्त हुन्छ ।
  • व्यक्तिगत वा सङगठनात्मक उदेश्य प्राप्तिका लागि विनिमयको सिर्जना गर्न बिचार, वस्तु तथा सेवाको आवधारण, मुल्य निर्धारण,प्रवर्द्धन तथा वितरणसंग सम्बन्धि योजना बनाउने तथा कार्यन्यवन गर्ने कार्यलाई बजार व्यवस्थापन भनिन्छ ।

Comments