सार्वजनिक संस्थानको स्थापनाको औचित्य

1. पुर्वाधार सेवाहरु उपलब्ध तथा विस्तार
2. आर्थिक विकासको दरलाई वृद्धि गर्न
3. विकास कार्यमा खर्च गर्न आवस्यक पर्ने राजस्व वृद्धि गर्न
4. एकाधिकारबाटा संरक्षण गरि जनकल्याण वृद्धि गर्ने
5. राष्ट्रिय योजनाको उदेश्यहरु प्राप्त गर्न
6. रोजगारीको अवसर सिर्जना गर्न
7. अयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्न
8. स्थानीय स्रोतसाधनको सदुपयोग गर्न
9. निजि उद्यमशिलताको विकास गर्न
10. सन्तुलित क्षेत्रिय विकास गर्न
11. न्यायपुर्ण वितरण व्यवस्था कायम गर्न
12. राष्ट्रिय स्रोत सम्पदाको उपयोग र संरक्षण गर्न
13. जनउपयोगी सेवा सन्चालन गर्न

Comments