द्वन्द्वलाई बढावा दिने विधिहरु


अधिकार प्रत्यायोजनमा कमि गरेर ।
स्रोतसाधनको कमि गरेर ।
प्रभावकारी सञ्चारमा कमि गरेर ।
बाहिरी व्यक्ति भित्र्याएर ।
बित्तीय स्रोतमा कमि गरेर ।
स्पष्ट नितिको अभाव ।
निर्णय प्रक्रियामा आबद्ध नगरएर ।

Comments