कार्यलय व्यवस्थापन के हो? (Karyalai bewasthapan bhaneko ke ko?)


  • कार्यलय र व्यवस्थापन दुई शब्द मिलि बनेको ।
  • कार्यलयलाई दुई आवधरणबाट स्पष्ट पार्न सकिन्छ एक परम्परागत आवधरण र अर्को आधुनिक आवधरण ।
  • सामग्रमा कार्यलय भन्नाले कुनै पनि स्थानमा रहि प्रक्रियाबद्द रुपमा संगठनात्मक गतिविधि सन्चालन गर्ने संगठनात्मक एकाई वा बिभागलाई नै कार्यलय भनिन्छ ।
  • संगठनले निर्धारण गरेका लक्ष्य उदेश्यहरु प्राप्त गर्नको लागि संगठनमा भएको स्रोत साधन  मानवीय स्रोत, बित्तीय स्रोत , साथै भौतिक स्रोतहरुलाई प्रभावकारी रुपमा परिचालन गरि अधिकतम उपलब्धि हासिल गर्न , योजना बनाउने, संगठन गर्ने, नियन्त्रण गर्ने, समन्वय गर्ने, सञ्चार गर्ने जस्ता कार्यहरूको समष्टिगत रुपलाई नै व्यवस्थापन भनिन्छ ।
  • अत: कार्यलय व्यवस्थापन भन्नाले कार्यलय निर्धारण गरेका लक्ष, उदेश्यहरु प्राप्त गर्न कुनै पनि स्थानमा प्रक्रियाबद्द रुपमा योजना बनाउने, संगठन गर्ने, नियन्त्रण गर्ने, समन्वय गर्ने, सञ्चार गर्ने जस्ता कार्यहरूको स्वरुपलाई कार्यलाई  व्यवस्थापन भनिन्छ ।
  • सामुहिक क्रियाकलाप, उदेश्य प्रति केन्द्रित, प्रभावकारी समन्वय तथा संचार मानव संसाधनमा जोड जस्ता तत्वहरु रहने गर्दाछन।

Comments