समय व्यवस्थापन(samay bewasthapan)


व्यक्ति स्वयं वा संगठनको हिटका लागि उपलब्ध समयको उच्चतम उपयोग गर्ने कला नै समय व्यवस्थापन हो ।
समय व्यवस्थापन कार्य, परियोजना तथा लक्ष्यहरु समयमा नै पुरा गर्न आवश्यक सिप, औजार र विधिहरुको उपयोग गर्ने काॠ हो ।
यस भित्र समयको उपयोग सम्बन्धि योजना गर्ने, समय उपयोगको प्राबिधिकरण गर्ने, समयलाई सदुपयोग गर्ने तरिकाहरु पहिचान गर्ने,योजना बमोजिम समयको उपयोग गर्ने, यसको अनुगमन मूल्याकंन गर्ने, सामस्याहरुको पहिचान र समाधान गर्ने साथै पृष्ठपोषण प्राप्त गर्ने जस्ता क्रियाकलापहरु पर्दछन ।
समय व्यवस्थापन भनेको प्रतिस्पर्धि मागहरुका बिचमा समय परिचालनको व्यवस्थित प्राथमिकताका आधारमा संरचना तय गर्ने कार्य हो । समय व्यवस्थापनको अवस्थालाई यसको उत्पादकत्व, कुशलता, मितव्ययिता, प्रभावकारिता तथा उपयुक्तताले निर्धारण गर्दाछन ।

Comments