स्थायी प्रकृतिको वा दीर्घकालीन अभिलेख Sthayi prakritiko wa dirghakalin abhilekh
- नेपालको विभिन्न समयमा बनेका नक्सा।
- मन्त्रीपरिषद बाट गरिएका निर्णयहरु ।
- सन्धि, सम्झौता सम्बन्धि अभिलेखहरु ( परराष्ट मन्त्रालय )
- नेपालमा विभिन्न समयमा जारी भएका संविधानहरु ।
- लाल मोहर लागेको कागजातहरु ( राष्ट्र प्रमुखले लगाएका छापहरु)
- अमुद्रीत ऎन सवालहरु( 2004 सालको संविधान नजिर )
- सुरक्षा निकायसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरु
Comments
Post a Comment